Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


ओखलढुंगामा यौनजन्य हिंसाबाट बच्न २८० किशोरीलाई तालिम

ओखलढुंगा । बलात्कार तथा यौनजन्य हिंसा बढ्न थालेपछि त्यसबाट जोगिने उपाय सिकाउन ओखलढुंगाका किशोरीहरूलाई तालिम दिइएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत २ सय ८० जना किशोरीहरूलाई राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रमबाट आत्मरक्षासम्बन्धी तालिम दिइएको हो । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा जिल्लाका सबै स्थानीय तहबाट किशोरीहरूलाई सहभागी गराएर ३…