Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


गठबन्धन अघि बढ्न नसक्ने झलनाथ खनालको चेतावनी

झापा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको भूमिकालाई नजरअन्दाज गरिए गठबन्धन अघि बढ्न नसक्ने चेतावनी दिनुभयो । झापाको धुलाबारीमा मंगलबार आयोजित पत्रका सम्मेलनमा नेता खनालले सम्मानजक एकताको आधार तय नभए कुनै दलको ‘पुच्छर’ बनेर आफ्नो पार्टी स्थानीय तहको निर्वाचनमा नजाने उहाँको अडान छ । नेता खानालले गठबन्धन पाए बाँच्ने…