Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


माओवादी केन्द्रको महासचिवमा देवप्रसाद गुरुङ चयन

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)को महासचिवमा देवप्रसाद गुरुङ चयन हुनुभएको छ । शनिबार केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले महासचिवमा देवप्रसाद गुरुङलाई चयन गर्ने निर्णय गरेको हो । त्यसैगरी पार्टीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा हुनु भएको छ । महासचिवमा गुरुङ र उपमहासचिवमा नेताहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल,…