Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


कांग्रेसकाे संसद पुनर्स्थापनाको रिटमाथिकाे सुनुवाइ सकियो, आदेश आउन भने बाँकी

काठमाडौं। नेपाली कांग्रेसका सांसदहरूले गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित दिएको पूरक निवेदनमाथि सर्वोच्च अदालतले सुनुवाइ सकेको छ। कांग्रेसका ५७ जना निर्वतमान सांसदहरूले दिएको पूरक निवेदनमाथि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको पूर्ण इजलासमा बुधबार सुनुवाइ सकिएको हो । पूरक निवेदनमाथि सुनुवाइ सकिएकाले…