काठमाडौं, कात्तिक २७ । सरकारले देशभित्रै रासायनिक मल कारखाना खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले मुलुकभित्रै मल कारखाना खोल्ने निर्णय गरेको हो । सरकारका प्रवत्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले बिहीबार आयोजित नियमित पत्रकार समेलनमा रासायनिक मल उत्पादन गर्ने उद्योग खोल्न अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको जानकारी गराउनुभयो । अर्थमन्त्री विष्णु…