Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


‘विश्वकै दुर्लभ’ हस्तिहाड झ्याल संकटमा (भिडियो)

काठमाडौं, मंसिर ९ । नेपालको मौलिक हात्तीको दाह्राबाट बनाइने कला हस्तिहाड कलाको विश्वमा बेग्लै पहिचान छ । धेरै हस्तिहाड कलाहरु विदेशिएका छन् । तर, त्यसमध्ये हस्तिहाडबाट निर्मित झ्यालको उचित संरक्षण नहुँदा संकटमा परेको छ । नेपालका विभिन्न कलाको साथै हस्तिहाड अर्थात् हात्तीको दाह्राबाट बनाइने कला पनि विश्व प्रसिद्ध छ । यहाँका हस्तिहाडसम्बन्धी विभिन्न कला हाल…