Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


मनोरञ्जन

फागुनको अन्तिममा ‘मिस नेशनल आइकन’ हुने

काठमाडौं, भदौ २९ । आगामी फागुन अन्तिम साता काठमाडौंमा ‘मिस नेशनल आइकन’ हुने भएको छ । ब्राइट इन्टरटेनमेन्ट प्रा.लिको आयोजनामा नेपाली कला, संस्कार, संस्कृती, भाषा, भेषभूषा आदिको प्रवद्र्धन गर्ने तथा

जन्डिसका कारण चर्चित गायक सुनील बर्देवाको निधन

काठमाडौं, भदौ २९ । ‘गोरेटो अनी उस्तै छ गल्ली’ ‘बिहानीमा अनि साँझमा’लगयत चर्चित गीतका गायक सुनील बर्देवाको मंगलबार निधन भएको छ । संगीतकार, एरेन्जर, गीतकार तथा गितारिस्टका रुपमा परिचित बर्देवा

प्रेमको नशामा डुबेर यस्तो कामुकता देखाए सुरज र मरिस्काले(भिडियो)

काठमाडौं भदौ २७ । प्रेमको नशामा डुबेर कामुकता प्रदर्शन गरिएको गीत ‘म हराए’मा मोडेल सुरजसिंह ठकुरी र मरिस्का पोखरेलले हट अभिनय गरेका छन् । गायक दीपक गुरुङले नयाँ गीत र

‘इमेज लोक कलाकार’को पोखरा अडिसनमा २६ जना छानिए

पोखरा, भदौ २५ । उत्कृष्ट २६ प्रतियोगीलाई चयन गर्दै ईमेज च्यानलले आयोजना गरेको लोक गीत गायनको वृहत प्रतियोगिता ‘इमेज लोक कलाकार’ को पोखरा अडिसन सम्पन्न भएको छ । शुक्रबारबाट पोखराको

कोरोना नेपाल सम्मान साँझ आयोजना

काठमाडौं, भदौ २४ । मानसिकरुपमा अशक्त महिलाको उपचार र पुनःस्थापनाका लागि कार्यरत् संस्था कोरोना नेपालले शुक्रबार राजधानीमा सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेकोे छ । कार्यक्रममा नृत्यनिर्देशक सावित्री केसी, पत्रकार

इमेज लोक कलाकारको अडिसन सुरु

पोखरा, भदौ २४ । इमेज च्यानलले आयोजना गरेको लोकगीत गायनको बृहत् प्रतियोगिता ‘इमेज लोक कलाकार’ प्रतियोगिताको अडिसन शुक्रबारदेखि सुरु भएको छ । पोखराको होटल जलमहलको चचहुई फनपार्कमा अडिसन सुरु भएको

बरिष्ठ तबलाबादक उपाध्यायको अन्त्येष्टि गरियो

काठमाडौं, भदौ २३ । बरिष्ठ तबलाबादक होमनाथ उपाध्यायको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । फोक्सोको क्यान्सरका कारण बुधबार काठमाडौंमा निधन भएका उपाध्यायको आज अन्त्येष्टि गरिएको हो । यसअघि उपाध्यायको

‘इमेज लोक कलाकार’को अडिसन सुरु हुँदै, विजेतालाई एक लाख, एल्बम निकाल्ने अवसर

पोखरा, भदौ २२ । इमेज च्यानलले आयोजना गर्न लागेको लोकगीत गायनको बृहत प्रतियोगिता ‘इमेज लोक कलाकार’ प्रतियोगिताको अडिसन आगामी शुक्रबार पोखराबाट सुरु हुँदैछ । इमेज च्यानलले बुधबार पोखरामा पत्रकार सम्मेलन

काठमाडौंमा नेपाल अफ्रिका फिल्म फेस्टिभल

काठमाडौं, भदौ २२ । बुधबारदेखि राजधानीको रुसी सांस्कृतिक केन्द्रमा ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’ सुरु भएको छ । तीनदिने फिल्म फेस्टिभलको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले यसले अफ्रिकी र नेपाली जनजीवनबारे

बास्कोटालाई ईमेज लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने

काठमाडौं, भदौ २१ । यस वर्षको ईमेज लाइफटाइम अचिभमेन्ट अवार्ड वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई प्रदान गरिने भएको छ । नेपाली गीतसंगीतका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै बास्कोटालाई लाइफटाइम अचिमेन्ट अवार्ड