शनिबार यामाहाले राजधानीमा गरेको कार्यक्रममा मिस नेपालका प्रतियोगीहरुलाई नेपाल प्रहरी, सडक सुरक्षा समाज नेपाल र एमएडब्लुका प्रशिक्षकले सडक दुर्घटनाको कारण, यसको न्यूनीकरण र रोकथामबारे जानकारी गराएका थिए । प्रतियोगीहरुलाई नेपाल
गायक शिवोकोटीको शब्द, स्वर तथा संगीत रहेको गीत मार्फत उनले आफ्नी ममतामयी स्वं. माताको सम्झनाका अनेक रुपको वर्णन गरेका छन् । सार्वजनिक यस गीत केही समय अघि शिवाकोटीले निकालेको ‘ट्रिब्युट’
कमलपोखरीस्थित कुमारी चलचित्र घरमा सुरू भएको महोत्सव चार दिनसम्म चल्ने छ । महोत्सवमा जर्मनी, डेनमार्क, स्पेन र फिनल्यान्डलगायत १४ देशका १६ चलचित्र प्रदर्शन गरिने युरोपेली संघको कार्यालयका प्रेस तथा सूचना
अमेरिकाको लस एन्जलसमा बस्ने २० वर्षीया हैलीले छालारोग विशेषज्ञको सल्लाहमा आफ्नो पाखुराबाट रगत निकालेर विशेष मेसिनको सहायताले शुद्धिकरणगरी बजारमा पाइने क्रिममा मिसाएर लगाउने गरेको बताएकी हुन् । ‘लुक म्यागजिन’काअनुसार उनले
बुधबार (हिजो) टाउको दुखेर मुम्बईस्थित बेन धीरुभाइ अम्बानी अस्पतालमा भर्ना गरिएकी रीमालाई रातको एक बजे अस्पतालले मृत घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ । हिन्दीफिल्म तथा मराठी रंगमञ्चमा सफल आमाको
‘दंगल’ चीनमा प्रदर्शन भएको भारतीय चलचित्रमा अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने किर्तिमानि राखेको छ । उक्त फिल्मले मे १३ गतेको प्रदर्शनबाट एक दिनमै १० करोड चिनियाँ युआन कमाउन सफल भएको थियो
जापानको लागि नेपाली कार्यबाहक राजदुत कृष्ण चन्द्र अर्याल सहित करिव ५०० भन्दा बढि दर्शकले चलचित्र सायद २ हेरेको निर्माता सुनिल रावलले जानकारी गराए । चलचित्र सायद २ हेरिसकेपछि कार्यबाहक राजदुत
मुम्बईको डिवाइ पाटिल रंगशालामा आयोजित प्रत्यक्ष कन्र्सटमा करिब ५० हजार दर्शककासामु बिबरले पहिल्यै रेकर्ड गरिएको संगीतमा ‘लिपसिङ’मात्र गरेका थिए । भारतीय न्यूज एजेन्सी ‘एएनआइ’काअनुसार प्रत्यक्ष भनिएको उनको कन्र्सटमा लिपसिङ अर्थात्
यसका लागि सहभागी हुन निर्माता सुनिल रावल र अभिनेता सुशील श्रेष्ठ सोमबार जापान प्रस्थान गरेका छन् । असार ३० गतेलाई नेपाल प्रदर्शन मिति तय गरिएको फिल्मको जापानको टोकियोमा भव्य प्रिमियर
निर्वाचन प्रचारका लागि समय थोरै भएपछि चुनावी गीतसमेत बनाएर दलहरुले गीतमार्फत नै भोट माग्न थालेका छन् । प्रविधिको विकाससँगै सञ्चारमा आएको परिवर्तनले निर्वाचन प्रचारको शैलीमा पनि बदलिदिएको छ । दलहरुले