दक्षिण कोरियाली ‘मेगाहिट’ ‘गंगनम स्टाइल’ पछिल्लो पाँच वर्षसम्ममा सबैभन्दा बढी २ अर्ब ८९ करोड ४५ लाख ३० हजार ८१८ (मंगलबार दिउँसो साढे ४ बजेसम्म)पटक हेरिएको छ । यो संख्यालाई भंग
दमौलीदेखि नेपालगञ्ज हुँदै बिर्तामोड, चितवन, पोखरा, बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, दमक, धरान, इटहरीसम्मको टुर सकाएर फर्किए लगत्तै काठमाडौंमा प्रचारको पृथक कार्यक्रमको तयारी थालेको छ । दुई साता लामो टुर सकेर
राजधानीमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ गीतकार रत्नशमशेर थापाको हातबाट ‘कुल कुल’लाई सार्वजनिक गरिएको हो । संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, गीतकार संघका अध्यक्ष चुडामणी देवकोटा विशिष्ट अतिथि
हालै एकजना नव गायिका र गायकले गाएको प्रेम र विछोडको भाव समेटिएको गीतले स्रोता र दर्शकलाई भावुक बनाएको छ । हालसालै मात्र सांगीतिक आकाशमा उदाएकी नवगायिका मनिषा शर्माको मार्मिक गीत
२२ वर्षीया किम मल्लीबोभ्स्की नाम गरेकी ती सैनिक युवतीले सामाजिक सन्जाल ‘इन्स्ट्राग्राम’मा आफ्नो साथी बढाउन ‘हट’ फोटोहरु सार्वजनिक गरेको बताएकी छन् । उनले पोस्ट गरेको फोटोमा उनले राइफल बोकेर इजरायली
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले शुक्रबार (आज) राजधानीमा गरेको कार्यक्रममा उनले हिमाल, पडाह, तराई जहाँ बसेपनि र जहाँको भाषा भएपनि त्यसको प्रयोग शुद्ध हुनुपर्छ भने । त्यस्तै, अर्का वरिष्ठ
राष्ट्रिय नाँचघरले पहिलो पटक गरेको तीन दिने खुल्ला राष्ट्रव्यापी दोहोरी गीत प्रतियोगितामा न्यू गोधुली साँझ द्वितीय र नील हीरा समूह तृतीय भएका छन् । प्रथम हुनेले १ लाख, द्वितीय हुनेले
नेवाः फिल्म सोसाइटीको आयोजनामा ‘नेवाः चलचित्रको आलेख (स्क्रीप्ट) लेखन’ विषयक दुईदिने कार्यशाला गोष्ठीको समापन कार्यक्रममा उनले चलचित्र विकास बोर्डबाट जनजाति चलचित्रकर्मीहरुका केही मागको सम्बोधन भएपनि अझै थुप्रै समस्याहरु यस क्षेत्रमा
लामो समयदेखि यी ती खानका चलचित्रले बक्स अफिसमा राम्रो आम्दानी गर्दै आएका छन् । सोही अनुरुप चलचित्र वितरकहरुले सलमान खानको पछिल्लो चलचित्र ‘ट्युबलाइट’ सफल हुने अनुमान गर्दै चर्को मूल्यमा खरिद
लगन र मिहेनतका साथ तीन वर्षअघि फेसन डिजाइनमै स्नातक अध्ययन पूरा गरेर भविष्य बनाउँदै गरेकी अन्चु छोटो समयमै आफ्नो परिश्रम, सोच र आत्मविश्वासले विस्तारै सफलतातिर डोर्याउँदा खुसी छिन् । अहिले