Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


मनोरञ्जन

दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा प्रवेश

काठमाडौं, जेठ ५ । नेपाली युवक दिवेश पोखरेल (आर्थर गन) अमेरिकाको निकै चर्चित रियालिटी शो अमेरिकन आइडलको टप ५ मा पुग्न सफल भएका छन् । अन्तिम पाँचमा पर्न सफल भएसँगै

चलचित्र विकास बोर्ड अध्यक्षका लागि १० जनाको आवेदन

काठमाडौं । चलचित्र विकास बोर्डको रिक्त रहेको अध्यक्षका लागि १० जनाको आवेदन परेको छ । बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराईको मंसिर २९ मा निधन भएपछि अध्यक्ष पद रिक्त थियो ।

दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट सातभित्र छानिए

टेक्सस । विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको उपाधि यात्रामा नेपाली मूलका दिवेश पोखरेल अगाडि बढेका छन् । आइडलको १८ औँ संस्करणको उपाधि यात्रामा अघि बढ्ने क्रममा

कविता – मलाई दुख्छ

–सुमि सिंह आज मलाई मेरो स्वाभिमान  जताततै घाइते भएर दुख्छ, मनभरी भक्कानो परेर दुख्छ  डाको छोडेर रुन नसक्दा छाती भित्र गाँठो परेर दुख्छ। भारतको सीमामा भारतीयले उठाएको हतियार मेरो देशको

मारमा ‘रियालिटी शो’

सागर महर्जन (इमेज) काठमाडौं, वैशाख २६ । पछिल्लो समय विश्वभर ‘रियालिटी शोज’को आकर्षण बढ्दै गएको छ । नेपालमा पनि भर्खरै बामे सर्न थालेको थालिएका रियालिटी शोजहरु ‘लकडाउन’का कारण फेरि थला

चलचित्र निर्माताहरु समस्यामा

सागर महर्जन (इमेज) काठमाडौं, वैशाख २४ । कोरोनाभाइरसको संक्रमणका कारण विश्वव्यापीरुपमा जारी ‘लकडाउन’का कारण नेपाली चलचित्र उद्योग पनि प्रभावित बनेको छ । लकडाउनका कारण प्रदर्शनको पर्खाइमा रहेका र निर्माण भइरहेका

दैनिक करोड बढी घाटामा चलचित्र क्षेत्र

दीपेन्द्र अधिकारी (इमेज) काठमाडौं, वैशाख २३ । कोरोनाभाइरसका कारण चलचित्र उद्योग पनि ठप्प छ । चलचित्र हलहरु महामारीको पहिलो निशानामा परेका थिए भने छायाँकन भइरहेका चलचित्रहरु पनि बीचमै रोकिए ।

रामकृष्ण ढकालको नयाँ रेकर्ड: ‘माया जदौ’ गीत करोड क्लबमा प्रवेश

काठमाडौं गायक रामकृष्ण ढकालले गाएका दर्जनौं गीतहरु हिट छन् । म्यूजिक भिडियो र चलचित्रका गीत पनि उस्तिै चर्चित छन् । तर ‘माया जदौ’ बोलको गीतमा उनलाई सांगीतिक करियरकै नयाँ रेकर्ड

लकडाउनको मौकामा ‘रामायण’ले बनायो विश्व रेकर्ड

काठमाडौं । भारतमा लकडाउनको अवधि थपिदै गएपछि धारावाहिक धार्मिक श्रृंखला रामायणको लोकप्रियता बढ्दै गएको छ । यही लकडाउनको मौकामा तीन दशकपछि पुनः प्रशारण गरिएको ‘रामायण’ले सबैभन्दा बढी पटक हेरिने श्रृंखलामा

नेपाली मुलका गायक दिवेश पोखरेल अमेरिकन आइडलको ‘टप टेन’मा

काठमाडौं । नेपाली मुलका गायक दिवेश पोखरेल अमेरिकन आइडलको टप टेनमा पुगेका छन् । जोन डेन्भरको ‘टेक मी होम, कन्ट्री रोड्स’ बोलको गीत गाएर उनी आइडलको १८ औं सिजनको टप