Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


मनोरञ्जन

‘राधे’को नराम्रो समीक्षा गर्ने अभिनेतामाथि सलमान खानद्वारा मानहानीको मुद्दा दायर

केआरकेले फिल्म रिलिज भएकै दिन समीक्षाको भिडियो सार्वजनिक गर्दै फिल्म एकदमै ‘झुर’ भएको बताउँदै फिल्म हेरेर समय खेर नफाल्न सुझाव दिएका थिए । उनले फिल्म हेरेर आफ्नो दिमाग घुमेको बताउँदै

चलचित्र पत्रकार संघले मनायो भर्चुअल माध्यमबाट बार्षिकोत्सव

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले शुक्रबार आफ्नौ ‘२२ औं बार्षिक उत्सव तथा चलचित्र पत्रकारिता दिवस’ भर्चुअल माध्यमबाट मनाएको छ । संघले आफ्ना सम्पुर्ण सदस्य तथा सिनेमा क्षेत्रसँग सम्बधित संघसंस्थाका

प्रतिमा र प्रविणको ‘माया लाइसक्यो’ सार्वजनिक

गीतमा नेपाल आइडलका फस्ट रनरअप प्रविण वेडवालको स्वर पनि रहेको छ । किसन सुवेदीले लेखेको गीतको संगीत सिएल शर्माले भरेका हुन् ।

कोभिडबाट पत्रकारको सुरक्षाका लागि निर्माता पौडेलबाट महासंघलाई १ लाख रुपैयाँ सहयोग

कोरोनाको दोस्रो लहर आउनुपूर्व चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सिध्याएर अमेरिका पुगेका पौडेल पछिल्लो डेढ दशकदेखि चलचित्र निर्माणमा सक्रिय हुनुहुन्छ । उहाँले यसअघि ‘रुद्रप्रिया’, ‘राज्जा रानी’लगायतका चलचित्र निर्माण गरिसकेका छन्

बेलायती सेनामा कार्यरत मण्डल थेबेको प्रण: कलाकारिता छाड्न सक्दिन (भिडियो)

काठमाडौं । बेलायती सेनामा कार्यरत ताप्लेजुङका मण्डल थेबेलाई देख्दा जो कोही दंग पर्छन । कारण हो उनका सुगठित हात पाखुरा र लोभलाग्दो शरीर । चट्ट मिलेको जिउडाल हेर्दा जसले पनि

मातृत्वप्रति गर्व छ भन्दै ओलम्पियन टोरा ब्राइटले खिचाएको तस्वीरले मच्चायो हलचल

एजेन्सी, जेठ ४ । अष्ट्रेलियन ओलम्पियन टोरा ब्राइटले खिचाएको एक तस्वीरले सामाजिक सञ्जालमा हलचल मच्चाएको छ । अर्धनग्न अवस्थामा टाउकोले भुइँ टेक्दै आफ्नो दश महिनाको बच्चालाई स्तनपान गराइरहेको तस्वीर सामाजिक

कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलनको निधन

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको हाे । फिल्म निर्देशक जनकदीप पराजुलीले सापकोटाको मृत्युको खबरले आफु

रहेनन् ‘गोल्डेन भ्वाइस’ प्रधान, ईमेजको हार्दिक शब्दश्रद्धा

आफ्ना आमा र हजुरबुबाबाट नेपाली सांगीतिक क्षेत्रमा पाइला राख्नुभएका प्रधान १६ वर्षको उमेरमा स्वर परीक्षा उत्तीर्ण गरि संगीत र गायनको व्यावसायिक जीवनमा प्रवेश गर्नुभयो । प्रधानले भारतको कोलकताबाट पहिलो पटक

संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

प्रधानको घुम्तिमा नआउँ है, पर लैजाउँ फूलहरु, गोरेटो त्यो गाउँको, नमान लाज यसरि लगायत दर्जनौं गीतहरू चर्चामा छन् ।

मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा समस्या भएपछि पुनः अस्पताल भर्ना गरिएको छ । उहाँको अक्सिजनका मात्रा कम भएकाले अस्पताल भर्ना गरिएको हो । यही वैशाख ६ गते श्रेष्ठको