एजेन्सी । भारतीय अभिनेत्री सोनाक्षी सिन्हाविरुद्ध एक व्यक्तिले आफ्नो मानहानी गरेको भन्दै मुद्दा दर्ता गरेका छन् । भारतको उत्तर प्रदेश स्थित मुरादाबाद कटघर थाना क्षेत्रमा बस्ने प्रमोद शर्माले अभिनेत्री सिन्हा
काठमाडौं । भारतीय अभिनेत्री सना खानले हालसालै आफ्नो श्रीमान्सँग दुबईमा अवस्थित बुर्ज खलिफामा २४ क्यारेट सुनको प्लेटेड चिया पिएकी छिन् । अभिनयबाट टाँढा रहेकी खान सामाजिक सञ्जालमा भने निकै सक्रिय
एजेन्सी । बलिउड अभिनेत्री श्रद्वा कपूरको आफ्नो प्रेमी रोहन श्रेष्ठसंग ४ वर्ष लामो सम्बन्ध टुटेको छ । उनीहरुको ४ वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो । भारतीय संचार माध्यमहरुका अनुसार श्रद्धा
काठमाडौं । तनहुँ जिल्ला अदालतले नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा
विवादपछि पिर गीतको भिडियोको केही दृश्य हटाएर पुनः युट्युबमा अपलोड गरिएको विषयमा गायक तथा मोडल सपुतले आफूले कसैसँग डराएर गीतको भिडियो डिलिट नगरेको जवाफ दिए ।
थुनछेक बहस सकिएसँगै आज नै थुनछेक आदेश आउने जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिचन्द्र गौतमले जानकारी दिनुभयो ।
‘सोहेलजी इभेन्टसँग जोडिनु भएकाले उहाँले आएर तयारी बुझ्नु हुनेछ । हामी उहाँ आएपछि १४ अप्रिलमा पत्रकार सम्मेलन गरेर तयारीबारे जानकारी दिनेछौँ,’ ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सिमान्त गुरुङले भने ।
सलमान सम्मिलित सांस्कृतिक कार्यक्रममा चार प्रकारका टिकटको व्यवस्था गरिएको आयोजक ओडिसीले जनाएको छ । जसमा ५ हजार, १० हजार, १५ हजार र २५ हजार रुपैयाँ टिकट तोकिएको छ ।
घटनामा मतियारको रूपमा पेश भएका पलका म्यानेजर कृष्णप्रसाद जोशीको बयान बुधबार सकिएसँगै थुनछेक बहस सुरु भएको जिल्ला अदालत तनहुँका डिठ्ठा विष्णु तिम्लिसिनाले जानकारी दिनुभयो ।
एजेन्सी । भारतीय फिल्म आरआरआर हेर्नका लागि उत्सुकतापूर्वक पर्खिरहेका दर्शकहरुलाई यो फिल्म निकै राम्रो लाग्ने ओभरसीज सेन्सर बोर्डका सदस्य उमैर सन्धुले बताएका छन् । सन्धुले यो फिलम हेरिसकेका छन् ।