Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


मनोरञ्जन

विश्वप्रकाशले सार्वजनिक गरे गायत्री थापाको काँग्रेस गीत ‘चार तरे झण्डा फरर’

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा बिभिन्न कलाकारले आफू नजिकका राजनीतिक पार्टीलाई सहयोग गर्ने उद्येश्यले बिभिन्न गीत संगित सार्वजनिक गर्ने क्रम बढ्न थालेको छ । यसै क्रममा गायिका एवं

काठमाडौं महानगरको मेयरको दौडबाट पछि हटे भुवन केसी

महानगरको मेयरको रूपमा कुनै कलाकारले जनताको सेवा गर्ने इच्छा राख्नु अस्वाभाविक नभएको बताउँदै केसीले प्राविधिक तथा कार्यव्यस्ताका कारण महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको उल्लेख गरे ।

हलिउड अभिनेता विल स्मिथलाई ओस्कारमा उपस्थित हुन प्रतिबन्ध

काठमाडौं । हलिउड अभिनेता विल स्मिथलाई पछिल्ला दश वर्षका ओस्कारमा उपस्थित हुन प्रतिबन्ध लगाइएको छ । हालै ओस्कार समारोहमा हाँस्य कलाकार क्रिस रकमाथि थप्पड हानेको आरोपमा उनीमाथि प्रतिबन्ध लगाइएको हो

फुटबलर क्रिस्टियानो रोनाल्डोकी प्रेमिकाले रोनाल्डोसँग लिन्छिन् यति धेरै पारिश्रमिक

एजेन्सी । चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकै धनी खेलाडी मध्येमा पर्छन् । रोनाल्डो फुटबलका कारण मात्रै होइन व्यक्तिगत कारण पनि चर्चामा रहने गरेका छन् । पोर्चुगलमा जन्मेका रोनाल्डो म्याचेस्टर

आजबाट ‘मैले आई लभ यू भन्नै सकिनँ’ को प्रदर्शन

काठमाडौं । प्रेमकथामा आधारित फिल्म ‘मैले आई लभ यू भन्नै सकिनँ’ आजदेखि प्रदर्शनमा आएको छ ।  बाबु जिम्बा र शंकर कार्कीको संयुक्त निर्देशनमा बनेको यो फिल्ममा बुद्धि तामाङ, अञ्जली अधिकारी,

राशी खन्नामाथि दक्षिण भारतीय फिल्म उद्योगको बदनाम गरेको आरोप, दिइन् यस्तो जवाफ

एजेन्सी । दक्षिण भारतीय फिल्म अभिनेत्री राशी खन्नामाथि दक्षिणी भारतको फिल्म उद्योगको नाम बदनाम गरेको आरोप लागेको छ । केहि समय अगाडि उनले दिएको एक अन्तर्वार्तामा दक्षिण भारत र बलिउड

रणवीर कपूर र आलिया भट्टको बिवाह मिति सार्वजनिक

काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट लामो समयदेखि विवाहको चर्चामा छन् । भारतीय सञ्चारमाध्यमका अनुसार दुवै अब १५ अप्रिलमा विवाह बन्धनमा बाँधिदैछन् । इन्डिया न्युज टुडेका

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत नवलपुरको आदेश

पीडित नाबालिकाले आफूमाथि शाहले एक वर्षअघि बलात्कार गरेको आरोप लगाउँदै तनहुँ र पूर्वी नवलपरासीमा मुद्दा दर्ता गराएकी थिइन् । पीडितको जाहेरीका आधारमा शाह विरुद्ध नवलपुर अदालतमा गत चैत ३ गते

थालपथी विजयको फिल्म ‘बिस्ट’ कुवेतमा प्रदर्शनमा प्रतिवन्ध

एजेन्सी । दक्षिण भारतीय फिल्मका सुपरस्टार थालपथी विजयको फिल्म ‘बिस्ट’ लाई कुवेतमा प्रतिबन्ध लगाइएको छ । बिजयको फिल्म ‘बिस्ट’ भने यहि १३ अप्रिलदेखि प्रर्दशन हुने भएको छ । तर, कुबेतले

खाली खुट्टाका कारण फेरि चर्चामा रामचरण, मन्दिरमा गएर अनुष्ठान समापन गर्ने

एजेन्सी । दक्षिण भारतीय फिल्मका सुपरस्टार रामचरण फिल्म आरआरआरको सफलतासँगै फेरी चर्चामा आएका छन् । उनी हालै मुम्बईमा रहेको गेटी ग्यालेक्सी थिएटरमा दर्शकको प्रतिक्रिया हेर्न आफै फिल्म हलमा पुगेका थिए