Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


मनोरञ्जन

फिल्म ‘लाल सिंह चड्ढा’ को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय सुपरस्टार आमिर खानद्वारा अभिनित फिल्म ‘लाल सिंह चड्ढा’को ट्रेलर सर्वजनिक भएको छ । फिल्मको ट्रेलरलाई आइपिएल (इण्डियन प्रिमियर लिग क्रिकेट) को फाइनल म्याचको अवसर पारेर सार्वजनिक गरिएको

३ वर्षपछि सोनु सुद बलिउडमा फर्किँदै

एजेन्सी । बलिउडका अभिनेता सोनु सुद करिब ३ वर्ष भन्दा लामो समयपछि बलिउड फिल्ममा फर्किँदै छन् । उनले काम गरेको बलिउडको अन्तिम फिल्म ‘सिंबा’ हो । जसमा उनले रणवीर सिंहसँग

‘कबड्डी ४’ ले दुई दिनमा ६ करोड कमायो, बक्स अफिसमा नयाँ रेकर्ड

काठमाडौं । गत शुक्रबारबाट रिलिज भएको फिल्म ‘कबड्डी ४’ ले दुई दिनमा ६ करोड रुपैयाँ कमाएर नेपाली बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ । फिल्मलाई देशभरका १ सय ५० हलहरुमा

मिस्टर एण्ड मिस सुप्रानेशनल नेपाल प्रतियोगिता आज हुँदै

काठमाडौं । मिस्टर एण्ड मीस सुप्रानेशनल नेपाल २०२२ प्रतियोगिताको ग्राण्ड फिनाले आज आइतबार हुँदैछ । सानुरुभी इन्टरन्यासनल प्रालीले काठमाडौंमा पत्रकार सम्मेलन गरी मे ३ बाट सुरु भएको प्रतियोगिताको अन्तिम नतिजा

जातीय विभेदविरुद्धको फिल्ममा ‘द बास्केट’ उत्कृष्ट

काठमाडौं । जातीय विभेदविरुद्ध घोषणा गरेको लघु फिल्म प्रतियोगितामा ‘द बास्केट’ले पहिलो स्थान हासिल गरेको छ । शुक्रबार चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा विजेता चार फिल्मसँगै निर्णायकले छानेका २० फिल्मका

शाहरुख खानका छोरा आर्यनलाई अदालतबाट क्लीन चिट

आरोप पत्रमा आर्यन खानसँगै अन्य ५ जनाका विरुद्ध कुनै पनि सबुत नभेटिएको र बाँकी १४ जनाविरुद्ध मुद्दा दर्ता भएको समाचारमा उल्लेख छ ।

बंगाली सिने क्षेत्रमा ठूलो धक्का, १५ दिनमा तीन अभिनेत्रीद्वारा आत्महत्या

प्रहरीको अनुसन्धानले उक्त घटनालाई आत्महत्या बताएको थियो । उनको परिवारले हत्याको उजुरी दिएपछि प्रहरीले लिभइनमा बस्ने पल्लवीका प्रेमीलाई पक्राउ गरेका थिए ।

चर्चित मोडल गरिमाले फिल्ममा डेब्यु गर्दै

काठमाडौं । चर्चित मोडल गरिमा शर्माले ‘लण्डन टु पेरिस’बाट फिल्म डेब्यु गर्न लागेकी छन् । मोडल शर्माले एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने फिल्म अभिनयका लागि हालै सम्झौता गरेकी हुन्। निर्देशक

बंगाली अभिनेत्री बिदिशाले गरिन् आत्महत्या

एजेन्सी । २१ वर्षीय बंगाली अभिनेत्री बिदिशा दे मजुमदारले आत्महत्या गरेकी छन्। भारतीय सञ्चार माध्यामका अनुसार बिदिशा बुधबार आफ्नो काेठामा झुन्डिरहेको अवस्थामा फेला परेकी थिइन्। एक नगर बजारको एउटा फ्ल्याट

मिलन च्याम्सको निर्देशनमा ‘वर एण्ड वधु’ चलचित्र निर्माण हुने

काठमाडौं । मिलन च्याम्सको निर्देशनमा वर एण्ड वधु चलचित्र निर्माण हुने भएको छ । बुधबार काठमडौंमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको नाम सार्वजनिक गरिएको हो । चलचित्रमा वरिष्ठ कलाकार विजय