काठमाडौं । अभिनेता पल शाहको मुद्दामा आज (बुधबार) नवलपुरमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ । बलात्कारको अभियोगमा पक्राउ परेका अभिनेता शाहको नवलपुर जिल्ला अदालतमा फैसलाका लागि तोकिएको मुद्दाको पेशी
काठमाडौं । नर्वेमा फिल्म ‘तिम्रो नजर’ छायांकनका लागि अभिनेत्री केकी अधिकारी र अभिनेता आर्यन सिग्देलले दिएको भिसा आवेदनमा नक्कली कागजपत्र पेस गरेको आरोप लागेपछि सामाजिक सञ्जाल मार्फत केकीले स्पष्टीकरण दिएकी
काठमाडौं । अभिनभेता प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’को विदेशी मल्टीप्लेक्समा अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । आगामी भाद्र १० गते शुक्रबार देखि विश्वभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रकाश’
एजेन्सी । भारतीय फिल्म क्षेत्रमा सयौं करोडको लगानीमा फिल्म निर्माण हुने गरेको छ । ती मध्ये कति फिल्म सफल हुन्छन् भने कति असफल हुन्छन् । कोभिड- १९ का कारण थलिएको
काठमाडौं । फिल्म ‘बुलाकी’ को प्रदर्शन मिति हेरफेर भएको छ । मंसिरमा हुन लागेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई दृष्टिगत गरी मिति परिवर्तन गरिएको हो । केही महिनाअघि नै कात्तिक
एजेन्सी । बलिउड महानायक अमिताभ बच्चन फेरि एकपटक कोरोना संक्रमित भएका छन् । अमिताभले आफैंले ट्वीटर मार्फत आफूलाई कोरोना भएको जानकारी दिएका हुन् । यसका साथै उनले आफू नजिकका मानिसहरुलाई
एजेन्सी । भातीय अभिनेता नवाजुद्दीन सिद्दीकी अभिनित फिल्म ‘हड्डी’ को मोसन पोस्टर रिलिज भएको छ । नवाजुद्दीन आफ्नो चुनौतीपूर्ण र अद्वितीय भूमिकाका लागि परिचित छन्। यसैबीच मंगलबार उनको आगामी फिल्मको
काठमाडौं । हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरूष’ले डेब्यु अभिनेता अरुण क्षेत्रीलाई चिनाउँदै नयाँ पोस्टर सार्वजानिक गरेको छ । उक्त पोस्टर मार्फत चलचित्र निर्माण टिमले
काठमाडौं । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको जन्मदिनमा अभिनेता दीपक राज गिरीले शुभकामना दिएका छन् । सामाजिक सञ्जालमार्फत दीपकले दीपाको जन्मदिनको शुभकामना दिएका हुन् । उनले दीपा बिना आफ्नो कुनै
एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा द रुल’ को छायांकन सुरु भएको छ । फिल्म ‘पुष्पा द राइज’ को अपार सफलता पछि निर्माण समूहले फिल्मको दोस्रो श्रृंखला