Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


मनोरञ्जन

अल्टिमेटमको असर : फर्नपार्कले तिर्यो कर

काठमाडौं । काठमाडौं महानगरले २४ घन्टे अल्टिमेटम दिएपछि भृकुटीमण्डप स्थित फनपार्कले कर तिरेको छ । फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोरञ्जन वापतको कर महानगरको राजस्व विभागलाई बुझाएको विभाग प्रमुख

चलचित्र ‘के घर के डेरा’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । आगामी कार्तिक ४ गते रिलिज हुने चलचित्र ‘के घर के डेरा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । दीपेन्द्र के खनाल निर्देशित चलचित्रको फिल्मको पोस्टरमा दयाहाङ राई, विपिन कार्की,

चलचित्र ‘प्रकाश’ले वर्तमान राजनीतिलाई उजागर गर्‍यो : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चलचित्र प्रकाशले वर्तमान नेपाली राजनीतिमा भएको विकृतिलाई उजागर गरेको बताउनुभएको छ । बुधबार दरबारमार्गस्थित दरबार सिनेम्याक्समा चलचित्र हेरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले

फिल्म ‘प्रेमगीत ३’ को हिन्दी भाषामा ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता प्रदिप खड्काकाे फिल्म ‘प्रेमगीत ३’ को हिन्दी भाषामा ट्रेलर सार्वजनिक भएको छ । नेपाल र भारतमा एक साथ प्रदर्शनमा आउन लागेको फिल्मको आज (बिहिबार) हिन्दी भाषाको ट्रेलर

क्रिस रकद्वारा ओस्कर अवार्ड होस्ट गर्न अस्वीकार

एजेन्सी । हलिउड कमेडियन क्रिस रक ९४ औं ओस्कार अवार्ड समारोहमा थप्पड काण्डपछि चर्चामा छन् । क्रिस रकले सन् २०२३ मा हुने ओस्कर अवार्ड होस्ट गर्न अस्वीकार गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले

आरजे सविना कार्की विवाहको ११ वर्षपछि आमा बन्दै

काठमाडौं । चर्चित आरजे एवं पडकास्टर सविना कार्की विवाहको ११ वर्षपछि आमा बन्दै छिन् । उनले सामाजिक सञ्जालमार्फत आफु आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा

अभिनेत्री अमिषा पटेललाई २.५ करोड ठगी गरेको आरोप

एजेन्सी । बलिउड अभिनेत्री अमिषा पटेल २.५ करोड ठगी गरेको आरोप लागेको थियो । यस मुद्दा विरुद्धमा सर्वोच्च अदालतले अन्तिम रोक लगाएको छ । निर्माता अजय कुमार सिंहले अमिषाविरुद्ध उजुरी

ज्याकलिन फर्नान्डिजको मुद्रा अपचलनको मुद्दा समस्या बढ्यो

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको मुद्रा अपचलन (मनी लान्ड्रिंग) मुद्दाको समस्या सुल्झिनुको सट्टा झन् बल्झिएको छ । ज्याकलिनलाई बुधबार दिल्लीको पटियाला अदालतले २६ सेप्टेम्बरमा उपस्थित हुन आदेश दिएको छ

अबदेखि क्युएफएक्स सिनेमाको टिकट खल्ति एपबाट पनि किन्न सकिने

काठमाडौं । क्युएफएक्स सिनेमाको टिकट खल्ति एपबाट खरिद गर्न सकिने भएको छ । क्युएफएक्स सिनेमाज र खल्तिबीच टिकट खरिद सम्बन्धी सहकार्य भएको हो । अब क्युएफएक्सका ग्राहकले क्युएफएक्स एप र

फिल्म ‘दुई नम्बरी’को पहिलो गीत सार्वजनिक

काठमाडौं । अभिनेता सौगात मल्ल र दयाहाङ राई अभिनित फिल्म ‘दुई नम्बरी’को पहिलो गीत बुधबार सार्वजनिक भएको छ । असोज २१ गतेबाट प्रदर्शनमा आउन लागेको उक्त फिल्म को ‘झलल आयो