Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


मनोरञ्जन

‘प्रेम गीत ३’ हिन्दी डबलाई हिन्दी चलचित्रकै व्यवहार गर्न निर्माता संघको माग

काठमाडौं । नेपाल चलचित्र निर्माता संघले विदेशी भाषाको चलचित्रलाई देखाएर स्वदेशी सरहको सेवा र सुविधाको मागदाबी गर्नु वाञ्छनीय नभएको दावी गरेको छ । नेपाल चलचित्र निर्माता संघका महासचिव सुनिलकुमार थापाले

इन्टरपोलमार्फत सन्दीप लामिछानेलाई पक्राउ गर्ने प्रहरीको तयारी

काठमाडौं । बलात्कारको आरोप लागेका सन्दीप लामिछाने नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत पक्राउ गरी ल्याउने तयारी गरेको छ । नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेलाई इन्टरपोलमार्फत खोजेर नेपाल ल्याउने प्रक्रिया अघि

चलचित्र ‘छक्का पञ्जा ४’ले फागुन १९ गते रिलिज मिति तोकेपछि ‘परस्त्री’ निर्मात्री पाण्डे आक्रोशित

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ४’ले फागुन १९ गते रिलिज मिति तोकेपछि ‘परस्त्री’ निर्मात्री शर्मिला पाण्डेले सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेकी छन् । फागुन १९ गते तीन वटा चलचित्र ‘वर

भुवन केसीको मुद्दा ५ औं पटक ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको सुनुवाइ आज (आइतबार) पनि हुन सकेन । केसीले प्रमाणपत्र तह मात्र उत्तीर्ण गरेकाले योग्यता नपुगेको भन्दै नियुक्ति बदरको

‘भन कति माया गर्छौ मलाई’ बोलको गीत सार्वजनिक

काठमाडौं । भन कति माया गर्छौ मलाई बोलको गीतको भिडियो बेलायतबाट सार्वजनिक गरिएको छ । उत्तम जंग लिम्बु र दीपा लामाको स्वर रहेको गीतको भिडियोलाई निर्देशक कुशल श्रेष्ठले प्रस्तुत गरेका

पल शाहको मुद्दाको सुनुवाइ आज पनि स्थगित

काठमाडौं । अभिनेता पल शाहको मुद्दामा आज ( आइतबार) तनहुँमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ । बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा

रात्री शो बन्द गर्ने निर्णयप्रति आपत्ति जनाउँदै भुवनलाई राजीनामा दिन प्रदीपको सुझाव

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई अभिनेता प्रदीप खड्काले राजीनामा दिन सुझाव दिएका छन् । बोर्डले गरेको फिल्म हलमा रात्री शो बन्द गराउने निर्णयप्रति आपत्ति जनाउँदै प्रदीपले भुवनको

वरुण शर्माद्वारा सोनाक्षी–जहीरको प्रेम सम्बन्ध भएको खुलासा

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र जहीर इकबालको अफेयर लामो समयदेखि चलिरहेको छ । भारतीय सञ्चार माध्यमका अनुसार हालै मुम्बईको एक रेष्टुरेन्टमा उनीहरू सँगै डिनर गर्दै गरेको तस्विर सार्वजनिक

चलचित्र निर्माता कृष्णदेवको निधन, छोरा रणवीरले सामाजिक सञ्जालमा गरे भावुक पोस्ट

एजेन्सी । बलिउड अभिनेता रणवीर शौरीका बाबु चलचित्र निर्माता कृष्णदेव शौरीको शुक्रबार राति निधन भएको छ । ट्विटरमा शो कुराको जानकारी दिँदै रणवीरले आफ्ना बुवाको तस्वीर सार्वजनिक गरेका छन् ।

सिन्धुलीमा चाडपर्व लक्षित सांस्कृतिक कार्यक्रमकाे आयोजना गरिने

सिन्धली । नेपालीहरुकाे महान पर्व दशैं र तिहार नजिकिंदै गर्दा सिन्धुलीको कमलाखोचस्थित दुधौली नगरपालिकाको भलुवाहीमा विविध सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । स्थानीय बासीन्दाहरुलाई मनोरञ्जन प्रदान गर्ने उदेश्यका साथ साेही