काठमाडौं । भारतीय अभिनेता अमिताभ बच्चनको ८० औं जन्मदिनमा अभिनेता सरोज खनालले शुभकामना दिदैं ३ घण्टा कुरेर हात मिलाएको क्षण सम्झिएका छन् । फिल्म ‘सात हिन्दुस्तानी’बाट आफ्नो करिअरको सुरुवात गरेका
एजेन्सी । सामाजिक सञ्जाल कम्पनी मेटाले अमेरिकी र्यापर कान्ये वेस्टको इन्स्टाग्राम र ट्विटर अकाउन्टलाई प्रतिबन्ध लगाएको छ । हालै, र्यापर कान्येमाथि यी दुवै सामाजिक सञ्जाल कम्पनीको नियम उल्लंघन गरेको आरोप
एजेन्सी । भारतबाट ओस्कारको लागि २०२३ मा मनोनयनमा परेको गुजराती फिल्म‘छेल्लो शो’ (द लास्ट शो) का बाल कलाकार राहुल कोलीको २ अक्टोबरमा निधन भएको छ । राहुलको क्यान्सरका कारण १५
एजेन्सी । दिल्ली महिला आयोगकी प्रमुख स्वाती मालीवालले फिल्म निर्माता साजिद खानलाई रियालिटी शो ‘बिग बोस’ १६ बाट हटाउन केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरलाई पत्र लेखेकी छन् ।
काठमाडौं । महजोडी अर्थात कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार सार्वजनिक ३ मिनेट ८ सेकेण्ड लामो ट्रेलरले दुई पुस्ताको प्रेमको मर्मस्पर्शी
काठमाडौं । गायिका बर्तिका राईले गायक एवं संगीतकार युगल गुरुङसँग इन्गेजमेन्ट गरेकी छन् । लामो समयदेखि प्रेममा रहेका उनीहरूले इन्गेजमेन्ट गरेका हुन् । पारिवारिक जमघटबीच उनीहरूले इन्गेजमेन्ट गरेका हुन् ।
एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफ, अभिनेता इशान खट्टर र सिद्धान्त चतुर्वेदी अभिनित हरर कमेडी चलचित्र ‘फोन भूत’ को ट्रेलर सार्वजनिक भएको छ । यस चलचित्रमा कट्रिना भूतको भूमिका निर्वाह
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले पार्टीबाट टिकट नपाएपछि बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो भन्दै स्पष्टिकरण दिएकी छन् । पार्टीबाट टिकटको अपेक्षा गरेकी मानन्धरले टिकट नपाएपछि सामाजिक
काठमाडौं । नेपाली कथानक चलचित्र ‘कौसीद’ आगामी पुस १५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । निर्माता केदार भुषालले फिल्मको एक पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै पुष १५ गतेलाई प्रदर्शन
एजेन्सी । दक्षिण भारतीय अभिनेत्री नयनतारा र उनका श्रीमान् निर्माता विग्नेश शिवन विवाहको ४ महिनापछि सरोगेसी मार्फत जुम्ल्याहा बच्चाको आमाबाबु बनेका छन् । विग्नेशले सामाजिक सञ्जाल मार्फत एक पोस्ट सार्वजनिक