Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


मनोरञ्जन

दक्षिण भारतीय अभिनेता दर्शनमाथि चप्पल प्रहार

एजेन्सी । दक्षिण भारतीय अभिनेता दर्शन कुमारलाई एक कार्यक्रममा चप्पल प्रहार भएको छ । उनीमाथि चप्पलले प्रहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि दर्शन अचानक चर्चामा आएका छन् । उनले

खेलकुद कम्पनीलाई अभिनेत्री अनुष्काको प्रश्न, ‘बिना अनुमति मेरो फोटो कसरी प्रयोग गर्नुभयो ?’

एजेन्सी । भारतीय क्रिकेटर विराट कोहली एम्बेसडर रहेको कम्पनीलाई पत्नी अभिनेत्री अनुष्का शर्माले बिना अनुमति मेरो फोटो कसरी प्रयोग गर्नुभयो ? भनेर प्रश्न गरेकी छन् । अनुष्काले सामाजिक सञ्जाल मार्फत

फिल्म ‘फूलबारी’ टिजर सार्वजनिक

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को टिजर सार्वजनिक भएको छ ।  विपिन कार्की र अरुणा कार्कीको मुख्य भूमिका रहेको फिल्मले दम्पतीबीच सम्बन्धमा प्रेमसँगै आउने असमझदारी र मनमुटावको कथा प्रस्तुत

आफ्नो स्वास्थ्यमा समस्या भएको शाहरुख खानद्वारा खुलासा

एजेन्सी । भारतीय अभिनेता शाहरुख खानले आफ्नो स्वास्थ्यमा समस्या देखिएको बताएका छ । खानले आफ्नो स्वास्थ्यमा समस्या भएको फिल्म ‘पठान’ को प्रमोशनको क्रममा बताएका हुन् । शनिबार १७ डिसेम्बरमा शाहरुखले

फिल्म ‘सर्कस’को गीतविरुद्ध चोरीको आरोप

एजेन्सी । भारतीय अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘सर्कस’ को गीत ‘करेन्ट लगा’ विरुद्ध चोरीको आरोप लागेको छ । फिल्मको पहिलो गीत ‘करेन्ट लगा’ मा रणवीर र अभिनेत्री दीपिका पादुकोणले

सरगम कौशल बनिन् ‘मिसेस वर्ल्ड २०२२’को विजेता

एजेन्सी । भारतकी सरगम कौशल मिसेस वर्ल्ड सन् २०२२ को विजेता बनेकी छन् । यस प्रतियोगितामा विश्वका ६३ देशका महिलाले सहभागिता जनाएका थिए । जसमध्ये सरगम विजेता बनेकी हुन् ।

दीपिका बनिन् फिफा विश्वकपको स्टेडियममा ट्रफी अनावरण गर्ने पहिलो भारतीय

एजेन्सी । भारतीय अभिनेत्री दीपिका पादुकोणले कतारमा सम्पन्न फिफा विश्वकप फुटबल २०२२ को समापन समारोहमा ट्रफी अनावरण गरेकी छन् । दीपिकाले आइतबार राति फिफा विश्वकप ट्रफीको अनावरण गरेकी हुन् ।

फिल्म ‘हात्तीछाप’ मा सौगात अनुबन्धित

काठमाडौं । किरण नेपालीले निर्माण गर्न लागेको फिल्म ‘हात्तीछाप’ मा अभिनेताको रूपमा सौगात मल्ल अनुबन्धित भएका छन् । सिमोस सुनुवारको निर्देशन रहने फिल्ममा यस अगाडि अभिनेताको रूपमा दयाहाङ राई प्रवेश

चलचित्र ‘अवतार-२’ हेर्न गएका एक युवकको निधन

एजेन्सी । हलिउड चलचित्र ‘अवतार–२’ हेर्न गएका एक युवकको हृदयघातका कारण निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उक्त घटना भारतको आन्ध्र प्रदेशको काकीनाडा जिल्लाको पेद्दापुरम शहरमा भएको हो।

विपिन कार्कीलाई लिएर चलचित्र ‘भष्मे डन’ बन्ने

काठमाडौं । चर्चित अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र ‘भष्मे डन’ बन्ने भएको छ । चर्चित चलचित्र ‘पशुपतिप्रसाद’मा निकै रुचाइएको पात्र ‘भष्मे डन’ थियो । यो चरित्रले विपिन कार्कीलाई फिल्म उद्योगमा