२१ जेष्ठ २०८२, बुधबार | Wed Jun 4 2025


सुन्दरताकै कारण प्रतिबन्ध झेलेकी यी नायिका

डेनी क्वान कम्बोडियाकी नायिका हुन् । गत वर्ष अप्रिलमा त्यहाँको सरकारलाई उनलाई एक वर्षसम्म नयाँ चलचित्रमा अभिनय गर्न रोक लगाएको थियो । आवश्यकताभन्दा बढी कामुक भएको भन्दै उनलाई सरकारले नयाँ चलचित्रमा अभिनय गर्न एक वर्षसम्मका लागि रोक लगाएको हो । उनलाई कम्बोडियामा कामुक सुन्दरी मानिन्छ । डेनी क्वानका प्रशंसकहरुका अनुसार उनले अन्य नायिकासरह नै आफूलाई…