जितेन लेप्चाको ‘भन्नु पर्दा’मा दिपक बिश्वकर्मा र अन्जु (भिडियो) • Image Khabar Image Khabar


जितेन लेप्चाको ‘भन्नु पर्दा’मा दिपक बिश्वकर्मा र अन्जु (भिडियो)


Imagekhabar
६ फाल्गुन २०७४, आईतवार १२:३९

जितेन लेप्चाको ‘भन्नु पर्दा’मा दिपक बिश्वकर्मा र अन्जु (भिडियो)

काठमाडौं, फागुन ६ । गायक जितेन लेप्चाको आवाज रहेको ‘भन्नु पर्दा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ ।

एसियन म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत केहि दिन अघि मात्रै उक्त म्युजिक भिडियो सार्बजनिक गरिएको हो । गीतका शब्दहरु कुमार दुलालले लेखेका हुन् ।

गीतमा संगीत भने गायक जितेन लेप्चा आफैले भरेका छन् भने संगीत संयोजन फणिन्द्र राईको रहेको छ ।

दिपक बिश्वकर्मा र अन्जु चौलागाईंलाई फिचर गरिएको म्युजिक भिडियोलाई सिन्चुरी सुरेश घमालले निर्देशन गरेका हुन् ।

भिडियोलाई मिलन शंखरले खिचेका हुन् भने नेत्र गुरुङले सम्पादन गरेका हुन् ।

(भिडियो)

प्रतिक्रिया दिनुहोस्