२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


ईमेज अवार्डका लागि आवेदन खुल्ला, यस्ता छन् प्रतिस्पर्धाका विधाहरु (भिडियो हेर्नुहोस)

काठमाडौं, असार २१ । ईमेज च्यानलले विगत १७ बर्षदेखि आयोजना गर्दै आइरहेको ‘ईमेज अवार्ड’को १८ औं संस्करणका लागि आवेदन खुल्ला गरेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै ‘१८ औं एनुअल टुबोर्क इमेज अवार्ड’का लागि आवेदन खुल्ला गरेको जनाएको छ । नेपाली सांगीतिक क्षेत्रको उत्थान, संगीतकर्मीको प्रोत्साहन एवम गुणात्मक श्रीबृद्धीका लागि बार्षीक रुपमा सांगीतिक बृत्तकै…