काठमाडौं, साउन १३ । ‘युथ जेनेरेसन’मा उनको स्वर निकै चर्चित छ । इमेज एफएममा विहान बज्ने ‘नो हर्न प्लिज’ कृष्ण आचार्यसँगको युगल कार्यक्रम सुष्मा राईको ब्राण्ड नै हो । तर अब सुष्मा आरजेका रुपमा मात्र रहिनन् । गीतको शब्द रचेर, स्वर दिएर मात्र नभई आफैं मोडलका रुपमा देखिएर उनले नयाँ परिचय बनाएकी छिन् । यूट्यूबमा…