२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


चलचित्र निर्माता थापा रहेनन्

काठमाडौं, भदौ ६ । नेपाली चलचित्र निर्माता डिबी (डम्बरबहादुर) थापाको सोमबार बिहान ११ः४५ बजे निधन भएको छ । गत ११ दिनदेखि काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत् उनको निमोनियाका कारण निधन भएको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै पारिवारिक स्रोतले जनाएको छ । ढाडमा संक्रमणसमेत भएका ८३ वर्षीय थापालाई पाँच दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरेपनि बचाउन…