काठमाडौं, असोज १२ । काठमाडौं महानगरपालिकाभित्र रही सन्चालन हुँदै आएका ११ ओटा चलचित्र घरले मनोरन्जन कर नतिर्दा रु २५ लाख बक्यौता बाँकी छ । हालसम्म काठमाडौं महानगरपालिकाअन्तर्गत् रही सन्चालन भएका चलचित्र घर ११ ओटा छन् । तीमध्ये ६ ओटाको आफ्नै भवन रहेको छ भने पाँचओटा भाडाका रहेका छन् । सन्चालित सबै चलचित्र घरले मनोरन्जन कर…