२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


अनिता लिम्बु: लन्डनको स्टेज सो बाटै विश्व चर्चित(हेर्नुहोस तस्विर)

लन्डनमा आयोजना हुने अधिकांश र्‍याम्प सोहरुमा अनिताको उपस्थिति रहन्छ । पूर्वी पहाडी जिल्ला ताप्लेजुंङ जन्मिएर इटहरी हुँदै हाल लन्डन बस्दै आएकी उनले विदेशी मोडलहरुसँग मजाले प्रतिस्पर्धा गरेर नेपालीको पहिचान राख्दै आइरहेकी छिन् । लन्डनमा आयोजना हुने अधिकांश फेसन सो, मिस च्यारिटीलगायतमा अनिताले सहभागिता जनाएकै हुन्छिन् । ५ फुट ७ इन्च उचार ५४ किलो वजन भएकी…