२५ जेष्ठ २०८२, आइतबार | Mon Jun 9 2025


‘न्यूयोर्क फेसन विक’मा १४ नेपाली जातिका पहिरन,विश्वले गर्‍यो प्रशंसा(हेर्नुहोस तस्विरहरु)

शनिबार राती न्यूयोर्कमा सम्पन्न ‘वल्र्ड फेसन परेड’द्वारा आयोजित ‘न्यूयोर्क फेसन विक-३’ मा नेपालबाट गएकी फेसन डिजाइनर पूनम क्षेत्री गौतमले तयार पारेका विभिन्न पहिरनहरु अन्तर्राष्ट्रिय मोडलहरुले प्रदर्शन गरेका हुन् । नेपाल सांस्कृतिक रुपले सुन्दर तथा धनी छ भन्ने सन्देशसहित डिजाइनर गौतमले तयार पारेका पहिरनहरु फेसन शोमा प्रस्तुत गरिएको हो । वल्र्ड फेसन शोले आयोजना गरेको उक्त…