कपिल शर्माले मदिरा पिएर हवाइजहाजमा सुनिल ग्रोवरमाथि हातपात गरेपछि सुनिलले शो बहिस्कार गरेका थिए । शो बहिस्कार गरेका सुनिलले अब आफ्नै ‘डक्टर मशहुर गुलाटीज कमेडि क्लिनिक शो’ दर्शकमाझ ल्याउने भएका हुन् । सुनिल दिल्ली तालककोट स्टेडियममा आफ्नो लाइभ शो को तयारीमा लागेका छन् । उनको यो शोलाई साथ दिन ‘द कपिल शर्मा शो’ का चर्चित…