हाँस्य टेलिसिरियल ‘भद्रगोल’का दुई चर्चित कलाकार अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)को पहलमा सप्तरीको गम्हरीया प्रवाहामा रहेका अतिबिपन्न तीन दृष्टिबिहिन परिवारका १७ सदस्यका लागि घर निर्माण सुरु गरेका हुन् । शनिबार घरको शिलान्यास गरिएको छ । शिलान्यास हाँस्य कलाकार तथा समाजसेवीद्धय धुर्मस–सुन्तली (सिताराम कट्टेल र कुञ्जना घिमिरे)ले गरेका हुन् । शिलान्यास गर्दै सिताराम कट्टेल‘धुर्मुस’ले…