बाहुबली दर्शकहरुले अहिलेसम्मकै सबैभन्दा बढी प्रतिक्षा गरेको फिल्म बनेको छ । फिल्ममा सकैभन्दा ठूलो मानिएको क्लाइमेक्स कटप्पा (सत्यराज)ले महेन्द्र बाहुबली (प्रभाष)लाई किन मारे ? भन्ने प्रश्न सबैभन्दा ठूलो विषय बन्यो । भारतीय फिल्म क्षेत्रमा आजसम्म बनेका फिल्महरुमध्ये ५० मिनेटको सबैभन्दा लामो ‘क्लाइमेक्स’को रेकर्ड बाहुबली–२ ले राखेको छ । चलचित्र विश्लेषकहरुले एउटै ‘क्लाइमेक्स’को लागतलेमात्रै १० भन्दा बढी…