२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


‘सञ्चारमाध्यमले वार्षिक कुल आम्दानीको २ प्रतिशत संगीतकर्मीलाई रोयल्टी दिनुपर्ने’

मंगलबार (आज) राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले सञ्चारमाध्यमहरुको वार्षिक कुल आम्दानीको २ प्रतिशत संगीतकर्मीलाई रोयल्टी वापत तिनुपर्ने माग गरेका हुन् । संगीत रोयल्टी समाज नेपालका अध्यक्ष सुरेश अधिकारीले सञ्चारमाध्यमहरुले आम्दानीको स्रोतलाई कसरी बलियो बनाउने र संगीतर्कीर्मीको संक्षण गर्ने भन्नेतर्फ सोच्नुपर्ने बेला आएको छ, भने । सो अवसरमा ईमेज टेलिभिजनका प्रमुख कार्यकारी अधिृकत तपनाथ शुक्लले संगीतकर्मीको शोषण…