२९ जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025


‘आइफा’ अवार्डमा शाहिद र आलियाको जोडी ‘हिट’, उत्कृष्ट फिल्ममा ‘नीरजा’

गत शुक्रबारबाट अमेरिकाको न्युयोर्क शहरमा हरियो कार्पेटमाथी धुमधामले मनाइएको उक्त कार्यक्रममा चलचित्र ‘नीरजा’ले सबैभन्दा उत्कृष्ट भारतीय फिल्मको अवार्ड हात पारेको हो । नेशनल फिल्म अवार्डबाटसमेत सम्मानित फिल्म ‘नीरजा’ एक एयर होस्टेजको आम कथामा बनेको छ । त्यस्तै, गतवर्षको फिल्म ‘उड्ता पन्जाब’मा शाहिद र आलियाको जोडी सफल मानिएको छ । किनभने एउटै फिल्मबाट दुबैले पुरुष र…