काठमाडौं, जेठ १४ । चर्चित नायिका आंचल शर्मा मोडल राजु ग्याबकको मायामा परेकी छिन् । सधैं जसो पल शाहसंग देखिने यी नायिका यसपाली भने मोडल राजु ग्याबकको मायामा डुबेको कुरा हालै मात्र सार्वजनिक भएक हो । राजुले अनायासै लाएको मायामा उनी फसेको हालै सार्वजनिक एक भिडियोले पुष्टि गरेको छ । उनीहरुको मायाजालको भिडियो एकाएक चर्चामा…