२७ वर्षीया जन्नतुल नइमले गत सेप्टेम्बर २९मा ‘मिस वर्ल्ड बंगलादेश–२०१७’ बन्न सफल भएकी थिइन् । ‘मिस वर्ल्ड बंगलादेश’को लागि प्रतियोगी अविवाहित हुनुपर्ने नियमअनुसार ताज पहिरिएको ६ दिनपछि गत बुधबार उनी बिवाहिता रहेको खुल्न आएको थियो । पेशाले वकील रेहकी उनी मोडलिङ पनि गर्दै आइरहेकी छिन् । उनले १६ वर्ष कै उमेरमा विवाह गरेको प्रमाण भेटिएपछि…