२ असार २०८२, सोमबार | Tue Jun 17 2025


वैष्णव र वैद्यलाई हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत पुरस्कार

हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले वरिष्ठ गायक एवं वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको ९३औं र सन्चारकर्मी कल्याणी रिमालको ८२औं जन्मजयन्तीको अवसरमा शनिबार राजधानीमा सो सम्मान प्रदान गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति बासुदेव त्रिपाठीले उनीहरुलाई सम्मानपत्र र जनही २५ हजार १११ रुपैयाँ राशीसहित सम्मान गरे । यसैगरी, सन्चारकर्मीद्वय प्रचण्डमानसिंह प्रधान र किरण खरेललाई हरिप्रसाद…