Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउने काममा सरकार शतप्रतिशत लागेको छः मन्त्री इङनाम

काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. कुमार इङनामले सरकारले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउनका लागि सम्पूर्ण शक्ति परिचालन गरिरहेको बताउनुभएको छ । आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले आफूले पाएको म्यान्डेट अनुसार निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउनका लागि सतप्रतिशत प्रयास गरिरहेको बताउनुभएको हो । मन्त्री इङनामले सरकारले भ्रष्टाचार नियन्त्रण…