Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्क : संघर्षरत राप्रपा,के-के हुन्छन् सुविधा ?

काठमाडाैं । नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो । राजनीतिक दल सम्बन्धी ऐनअनुसार प्रतिनिधि सभामा राष्ट्रिय…