Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


उदयपुरमा २ लाख ३८ हजार बढी मतदाता, एक सय तीन मतदान स्थल

माधव पोखरेल, उदयपुर । यही फागुन २१ गतेका दिन हुने भनिएको प्रतिनिधिसभा निर्वाचन २०८२ मा उदयपुरको दुबै निर्वाचन क्षेत्रमा गरी कुल २ लाख ३८ हजार९सय २६ मतदाता रहेका छन् । ति मतदाताहरुकालागि पायक पर्ने गरी १०३ वटा मतदानस्थल र २सय ७५ वटा मतदान केन्द्रहरु तोकिएका छन् । अधिकांश मतदान सथल र केन्द्र विद्यालयमा राखिएको छ…