काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने बताउनुभएको छ । सोमबार अक्युपाई टुँडिखेल अभियानले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउनु नहुने भन्दै बुझाएको ज्ञापन पत्र बुझ्दै उहाँले यस्तो बताउनुभएको हो ।
काठमाडौं । खुलामञ्चलाई पार्किङस्थल बनाउन लागिएको भन्दै टुँडिखेल संरक्षण अभियान ‘अक्युपाई टुँडिखेल’ले विरोध गरेको छ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा ३ तले भूमिगत पार्किङ बनाउने योजना अगाडि सारेपछि अभियन्ताहरुले सोमवार महानगरको निर्णयको विरुद्धमा विरोध गरेका हुन्
काठमाडौं । मेलम्चीको पानी राजधानीमा वितरण गर्न दोस्रो चरणमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना
काठमाडौं । आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाई गरेसँगै ई-सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबार
सिन्धुली । सिन्धुलीमा चिसो बढेसँगै जुनार बिक्री वितरणमा कमी आएको छ । पुस महिनाको मध्यदेखि
पाँचथर । पाँचथरको फिदिममा रहेको एक मात्र रंगशाला निर्माणको काम अलपत्र परेको छ । जसका
म्याग्दी । म्याग्दीमा पछिल्लो समय जलविद्युत आयोजनाको निर्माण कार्यले गति लिएको छ । जलविद्युतको जिल्ला
काठमाडौं । सरकारले निजी डेरीहरुलाई दूधको मूल्य बढाउने निर्णय फिर्ता लिन निर्देशन दिएको छ ।
ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको दियाले र पोखरेका किसान समूह व्यवसायिक बाख्रापालनमा लागेका छन् ।
तेह्रथुम । तेह्रथुममा ६ सय १६ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ । जिल्लाको