Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


बोर्डमा बसेर कुनै गल्ती गरेको छैन : अध्यक्ष हमाल

विनिता सुवेदी

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बोर्डमा बसेर आफूले वित्तीय रुपमा कुनै गल्ती नगरेको दाबी गर्नुभएको छ । सोमबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष हमालले बोर्डको अध्यक्ष भएर आएको ११ महिनामा बाहिर बजारमा

दैनिक दुई लाखमा भाडा लाग्ने काठमाडौं प्लाजा अलपत्र

गृष्मा राजभण्डारी

काठमाडौं । मामाको धन, फुपुको श्राद्ध भन्ने नेपाली उखान नेपाल ट्रष्टको स्वामित्वमा रहेको भौतिक संरचना हेर्दा प्रष्ट हुन्छ । देशबाट राजतन्त्र बिदाई भएपछि राजा महाराजाका नाममा रहेको चल, अचल सम्पति नेपाल सरकारको स्वामित्वमा आएपनि त्यसको

६ महिनामा भित्रियो पाँच खर्ब ८५ अर्ब विप्रेषण

ईमेजखबर

काठमाडाैं । चालु आर्थिक वर्षको छ महिनामा कूल रु पाँच खर्ब ८५ अर्ब आठ करोड

चक्रपथ बाहिर मेलम्चीको पानी वितरण गरिदिन अत्याधिक माग : निर्देशक सापकोटा

विनिता सुवेदी

काठमाडौं । काठमाडौं खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले काठमाडौं उपत्यकाको चक्रपथ बाहिरको क्षेत्रहरुमा

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

ईमेजखबर

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले उकालो लागेको छ ।

पूरक बजेट ल्याएर अर्थतन्त्र चलायमान बनाउन अर्थविद्काे आग्रह

ईमेजखबर

काठमाडाैं । अर्थविद्हरुले पूरक बजेट ल्याएर शिथिल अवस्थामा रहेको अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएका छन् ।

दाङको घोराही–सडककाे निर्माण कार्य अलपत्र

ईमेजखबर

काठमाडौं । घोराही–तुलसीपुर ४ लेन सडकको निर्माण सम्पन्न नहुँदा स्थानीयले धुलोको सास्ती खेप्नु परेको छ

मलेसियाका गृहमन्त्री सैफद्दिन नासुसन इस्मालीद्वारा चन्द्रागिरि हिल्सको भ्रमण

विनिता सुवेदी

काठमाडौं । मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीद्वारा काठमाडौंको चन्द्रागिरि हिल्सको भ्रमण गर्नुभएको छ

म्याक्ससका नयाँ गाडी नेपाली बजारमा

विनिता सुवेदी

काठमाडौं । म्याक्ससका गाडी नेपाली बजारमा भित्रिएका छन् । नेपालका लागि म्याक्सस गाडीका आधिकारिक वितरक

नेपाल लाइफ इन्स्योरेन्सको नाफा २३७ प्रतिशत

विनिता सुवेदी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उल्लेखनीय प्रगति गरेको जनाएको छ