१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


आज गुरुपूर्णिमा मनाईंदै

काठमाडौं, साउन ४ । आज असार शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा । आफूलाई शिक्षा दिने गुरुप्रति सम्मान र श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाईंदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेदब्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको ब्यास जयन्तीलाई गुरु पूर्णिमाका रुपमा लिने गरिएको छ । बेदब्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखि हिन्दू संस्कृतिलाई…