काठमाडौं, साउन ६ । चीनसँग सीमा जोडिएका गाउँमा भारतीय लगानीमा गुम्बा खुल्ने क्रम बढेको छ । ती गुम्बामा भारतीय र तिब्बती पाठ्यक्रम नै राखेर शैक्षिक परामर्श दिने गरिएको हो । तिब्बती मूलका नेपाली लामा पढाउने र तिब्बती भाषा सिकाउने यस्ता शैक्षिक संस्था गुम्बाका नामबाट संचालित छन् । ‘भारतीय सामाजिक शिक्षा पढाइरहेका गुम्बामा बल्लतल्ल प्रतिबन्ध लगायौं’…