१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


बसपार्क अव्यवस्थित हुँदा यात्रुलाई सास्ती (भिडियो)

डिल्लीराज पन्त-महेन्द्रनगर, साउन ७ । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित बसपार्क अव्यवस्थित हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । लामो समयदेखि बसपार्कको मर्मत तथा सरसफाई नहुनुका साथै छाडा पशुका कारण दुर्घटनासमेत बढेको छ । महेन्द्रनगरमा रहेको एक मात्र बसपार्कको अवस्था दिनानुदिन नाजुक बन्दै गएको हो । सुदुरपश्चिमको प्रमुख नाकाको रुपमा चिनिने पश्चिमी सिमानाका गड्डाचौकीबाट हजारौं यात्रुले दैनिक यही…