१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


प्राकृतिक पुलमुनिबाट हेरौँ ‘चाँदीजस्तो मनोरम झरना’

पोखरा, साउन ९ । ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्व बोकेको पोखराको छोरेपाटनस्थित प्राकृतिक पुलमुनि गुफाबाट देखिने चाँदी जस्तै मनोरम झरना यतिखेर आन्तरिक एवम् बाह्य पर्यटकको आकर्षण बनेको छ । विश्वको एकमात्र राजमार्गमा रहेको प्राकृतिक पुलको उत्तरपट्टि डेभिजफल र दक्षिणी भागमा गुप्तेश्वर महादेव गुफा अचम्मको संगम भएको कारण यस ठाउँमा पर्यकटको आकर्षक बढेको हो । गुप्तेश्वर…