१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


ताप्लेजुङमा चार घर परिवार विस्थापित

ताप्लेजुङ, साउन १० । ताप्लेजुङको नाल्बुमा लगातारको वर्षासँगै घर माथिबाट पहिरो झर्दा चार घर परिवार विस्थापित भएका छन् । नाल्बो ५ मा गएको पहिरोबाट श्यामबहादुर सावा, समिर नाल्बो, सन्जमान सेरेङ चोम्वाङ र मनि हाङ सेरेङ चोम्वाङको परिवार विस्थापित भएका हुन् । पहिरोले श्यामबहादुरको घर भत्काएको छ भने बाँकीको घर नजिकैबाट पहिरो गएकाले उनीहरु विस्थापित बनेको…