१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


कोसी ब्यारेज ‘आतंकवादी’बाट असुरक्षित देख्ने भारतीय ध्येय ‘शंकास्पद’

काठमाडौं, साउन १२ । इस्लामिक अतिवादी समूहले नेपाल–भारत सीमास्थित कोसी ब्यारेज (सप्तकोसी पुल) आक्रमण गर्ने योजना बुन्दै गरेको भनी भारतले दिएको सूचनालाई सोझो अर्थमा मात्र बुझ्न नहुने परराष्ट्र मामिला जानकारहरुले बताएका छन् । उक्त सूचना अत्यन्त गम्भीर र विचारणीय भएको जनाउँदै उनीहरुले यो सूचना र आउने प्रक्रिया अनुसन्धानको विषय भएको बताए । केपी ओली नेतृत्वको…