२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


यातायात बन्दका कारण सुदुरपश्चिमको जनजीवन प्रभावित

डडेल्धुरा, साउन १६ । सुदूरपश्चिमका आठवटा यातायात व्यवसायी संघले गरेको यातायात बन्दका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । काठमाडौंमा दर्ता गरेर सुदूरपश्चिममा बस सञ्चालन गरेको बडिमालिका यातायातको विरोधमा अन्य व्यवसायी संघले यातायात बन्द गरेपछि यात्रुको बिचल्ली भएको हो । शुक्रबार शुरु भएको विवाद मिल्न नसक्दा व्यवसायीहरुले अनिश्चितकालीन बन्द गरेका हुन् । तीन दिनदेखि…