काठमाडौं, साउन २३ । सभामुख ओनसरी घर्ती मगरले संविधान संशोधनमार्फत आदिवासी जनजातिको पहिचान र अधिकारलाई स्थापित गर्न सकिने बताएकी छन् । २२ औं विश्व आदिवासी दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले दलहरुबीच राजनीतिक सहमति भएमा संविधान संशोधनबाट अधिकार स्थापित गर्न सकिने बताइन् । कार्यक्रमका अन्य वक्ताहरुले संविधान संशोधनमार्फत पहिचान र अधिकारलाई स्थापित नगरे सडक…