९ असार २०८२, सोमबार | Mon Jun 23 2025


आज राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बुधबार दिउँसो १.३० बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ । यसैगरि विषयगत समितिमा रिक्त रहेको सभापति पदको निर्वाचनको दिन तोकिने कार्यसूची छ । यसका साथै आगामी आर्थिक…