९ असार २०८२, सोमबार | Mon Jun 23 2025


अब बहुउद्देश्यीय सहकारीको काम छैन : पूर्वअर्थमन्त्री डा.खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बहुउद्देश्यीय सहकारीहरुको काम नभएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल सम्मेलनमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताउनुभएको हो । एउटा मात्रै काम गरेर बहुउद्देश्यीय सहकारी भन्न नमिल्ने उहाँको भनाइ छ । उहाँले बहुउद्देश्यीय सहकारीको नाममा एकल उद्देश्य पूर्ति गर्ने सहकारीहरुको अब काम नभएको दाबी…